आफ्नै पतिको हत्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

आफ्नै पतिको हत्यारासँग पैसा असुल्ने श्रीमती पक्राउ

भोजपुर : श्रीमानको हत्यारासँग घटना गुपचुप गर्न पैसा असुल्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्यारासँग पैसा लिएर घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका ४, सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा लिएको छ। ०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले स्थानीय चम्पिरा […]

फोहोरको डस्टबिनमा फ्याकिएको बालक १ बर्षका भए, जन्मदिनमा पुगे शिशिर भण्डारी (भिडियो)

फोहोरको डस्टबिनमा फ्याकिएको बालक १ बर्षका भए, जन्मदिनमा पुगे शिशिर भण्डारी (भिडियो)

(एक बर्षअघि पशुपति क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका बाबु भविष्य यति राम्रा भएछन्। उनको जन्मदिनमा सबैले शुभकामना दिनुहोला । ) आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउँ- नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मदिन मनाउन पुगेका थियौं […]

छवी र शिल्पालाई पक्राउ गर्न उच्च अदालतको आदेश

छवी र शिल्पालाई पक्राउ गर्न उच्च अदालतको आदेश

हेमा ओझाले शिल्पा पोखरेल र छवी ओझा विरुद्ध बहुविवाहको मुद्धा दर्ता गरेकी थिइन् । हेमाको उजुरी कालिमाटी प्रहरी परिसरले बुझि लिएको थियो । उजुरी दर्ता भएपछि शिल्पा र छवीलाई पक्राउ गर्न आदेश दिएको थियो । तर, दुवै जना फरार भएपछि पक्राउ परेका छैन । अब, यो मुद्धा उच्च अदालत सम्म पुगेका छ । उच्च अदालतले […]

‘टेलिफोन टावर’मा आकाश र एलिसा राईको प्रेम (भिडियो)

‘टेलिफोन टावर’मा आकाश र एलिसा राईको प्रेम (भिडियो)

गीतकार अम्बिका गुरुङको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको छ । गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ । यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ । गीतका गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् […]

दिन सकिएको रहेनछ, रुखको बुटो समातेर बाचे

दिन सकिएको रहेनछ, रुखको बुटो समातेर बाचे

सर्लाही व्यापार व्यावसाय गरेर बसेको थिएँ । सामान लिन काठमाडौं जाँदै थिएँ । बस एकनासले गुडिरहेको थियो, सायद म निदाएको रहेछु । एक्कासी गड्याङ गुडङ आवाज आयो, के भयो केही मेसो पाइन, आँखा खुल्दा पानीमा रहेछु । म बस बाहिर उछिट्एिको रहेछु । मेरो झयालको सिसा खुला थियो । झ्याल खुला भएकै म बाहिर पुगेछुँ […]

पत्रकार शालिकराम पुडासैनीलाई अन्तिम पटक हेर्न आर्यघाट पुगेका रबि लामिछाने

पत्रकार शालिकराम पुडासैनीलाई अन्तिम पटक हेर्न आर्यघाट पुगेका रबि लामिछाने

काठमाडौँ, २३ साउन । पत्रकार शालिकराम पुडासैनी आ*त्मह*त्या प्रकरणमा रबि लामिछाने मुछिएपछि उनले आफ्नो मुख खोलेका छन् । केही अनलाइन मिडियामा शालिकराम पुडासैनीको मोवाइलमा भेटिएको भिडियो भन्दै रबि लामिछानेले तानव दिएका कारण आ*त्मह*त्या गरेको समाचार बाहिरिएपछि रविले आफु सत्य तथ्य बाहिर आओस् भन्ने पक्षमा रहेको बताएका छन् । उनले प्रहरीले आफुलाई कुनैपनि भिडियो बारे जानकारी […]

कश्मीर विवाद: नेपाल भारत होईन पाकिस्तानको पक्षमा

कश्मीर विवाद: नेपाल भारत होईन पाकिस्तानको पक्षमा

काठमाडौं । अहिले भारत र पाकिस्तानमा मात्रै नभई विश्वभर नै चर्चामा रहेको कश्मीर विवाद नेपालसम्म आएको छ । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मीरमा गरेको हस्तक्षेपको नेपाल सरकारले विरोध गर्नुपर्ने आवाज उठाउनु भएको छ । मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पौडेलले कश्मीरीहरुको स्वतन्त्र रहने अधिकार भारतले हनन् गरेको र नेपाल सरकारले त्यसको विरोध […]

कम दाइजो रकम ल्याएको भन्दै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

कम दाइजो रकम ल्याएको भन्दै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

श्रीमतीको ह*त्यामा संग्लन रहेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । राजपुर नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष साह सोनारले श्रीमती लालमुनी देवीको ह*त्या गरेको माइती पक्षको भनाइ छ । दाइजो रकम कम ल्याएको भन्दै श्रीमान् सन्तोष, ससुरा राजेन्द्र साह सोनार र सासू प्रमिला देवीले घाँटी थिची ह*त्या गरेको माइती पक्षको आरोप छ । विसं २०७३ […]

सुरेन्द्र केसीलाई करिश्माको चेतावनी -‘तपाईको केही खाएको छैन, बोल्दा विचार गर्नुहोला’

सुरेन्द्र केसीलाई करिश्माको चेतावनी -‘तपाईको केही खाएको छैन, बोल्दा विचार गर्नुहोला’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले विश्लेषक डा. सुरेन्द्र केसीलाई सोसल मिडियाबाटै चे*तावनी दिएकी छन् । करिश्माले आफ्नो श्रीमान बिनोद मानन्धरको अ*पमान गरेको भन्दै केसीलाई सामाजिक संजाल फेसबुकबाटै खुला चे*तावनी दिएकी हुन्।डा. केसीले बोलाइको आधारमा उनको व्यक्तित्व आन्दाज गर्न मुस्किल परेको भन्दै उनले लेखेकी छन्, ‘डा. सुरेन्द्र केसी विश्लेषक , बोलिरहनु हुन्छ तर कहिलेकाही के बोल्नु […]

भर्खरै बनेपामा शक्तिशाली बम विस्फोट, यस्तो छ ताजा अबस्था

भर्खरै बनेपामा शक्तिशाली बम विस्फोट, यस्तो छ ताजा अबस्था

काभ्रे : काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति ब*म वि*स्फोट भएको छ। बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै श*क्तिशाली ब*म बि*स्फोट भएको हो। ब*म प*ड्केको आवाजले स्थानीयबासी त्र*सित भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले वि*स्फोटबारे जानकारी आएको बताउँदै प्रहरी टोली पठाइसकिएको बताए। वि*स्फोटबाट भएको क्ष*तिको विवरण आइसकेको छैन। आफ्ना नेता माइला […]

error: Content is protected !!