हेर्नुस ‘मुन्द्रेको कमेडी क्लब भाग ४’

काठमाडौं, ११ मङ्सिर । नेपाल टेलिजिनबाट प्रशारित बिल्कुलै नयाँ कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को चौथो भाग सार्वजनिक भएको छ ।

हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने उक्त कार्यक्रमको चौथो एपिसोड हिजो सार्बजनिक भएको हो ।

यस कार्यक्रममा अध्यक्षको भूमिकामा सर्बाधिक रुचाइएको चलचित्र ‘छक्का पञ्जा ३’ की निर्देशक दीपाश्री निरौला रहेकी छन् ।

हरेक एपिसोडमा नया नया कलाकारहरुको उपस्थिति हुने यस कार्यक्रम हिजो भने चर्चित गायक शिव परियार गेष्ट भएर थिए । कार्यक्रममा अहिलेका सामाजिक संजालमा निकै चर्चित नाम फुलेन्दीकि आमा उर्फ उमेश राई पनि छन् ।

हिजोको एपिसोडमा फुलेन्देकी आमा र गायक परियारका निकै रोमान्स देख्न सकिन्छ । हेर्नुहोस पुरा भिडियो:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!