रविलाइ २४ घण्टामा ज्यान मार्ने धम्की, रबिले गुहारे प्रहरीलाई (भिडियो)

काठमाडौं । रोजगारीको लागि आयरल्याण्ड पठाउने बाहानामा लाखाैं ठग्ने कमल न्यौपानेको गिरोहको विषयमा यस अघिको कार्यक्रममा रिपोर्टिङ गरेका थिए रवीले । अहिले पीडित युवाहरुले पैसा माग्दा आँफु गृहमन्त्रीको मान्छे भएको भन्दै धम्काएको समेत सिधा कुरा जनतासंगमा देखाएका थिए ।

कमल न्यौपाने यिनै व्यक्ति हुन् जसले बागलुङका नविन हमाल, दिपक ढकाल, अशोक खत्री, पोखराका एक गुरुङ लगाएत धेरै जनालाई आयरल्याण्डको नक्कली भिषा थमाउँदै गृहमन्त्रीको मान्छे भन्दै धम्काउँदै हिँड्छन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!