‘द भ्वाईस अफ नेपाल’ बाट बाहिरिए सोयिक्छ्या ठाकुरी र बिबेक लामा

काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप ६ मा आइपुगेको छ। आज चर्चित चर्चित गायक दिपक खरेल अतिथि कोचको रुपमा प्रस्तुत भएका छन्। केही समयदेखि ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ।

आज बाट टप सोह्रको प्रस्तुतीहरू हेर्न सकिनेछ। आज द भ्वाईस अफ नेपाल मा चर्चित गायिका अन्जु पन्तको उपस्थिती छ। आज बाट टप सोह्रको प्रस्तुतीहरू हेर्न सकिनेछ। आज द भ्वाईस अफ नेपाल मा चर्चित गायिका अन्जु पन्तको उपस्थिती छ। आजको एपिसोडमा गत हप्ता प्रस्तुती दिएका चार प्रतिश्पर्धीहरूमध्ये सोयिक्छ्या ठाकुरी र बिबेक लामा बाहिरिएका छन।

हेरौं आजको यो नयाँ एपिसोड। हेरौं आजको यो नयाँ एपिसोड।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!