आज कुन देशको पैसाको भाउ कति छ ? हेर्नुस आजको विनिमय दर।

काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ ९३ पैसाले बढेको हो।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १२ रुपैयाँ ४३ पैसा छ भने विक्रिदर मूल्य १ सय १३ रुपैयाँ ३ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १३ पैसा छ। त्यस्तै आज यूके पाण्डको खरिददर १४३ रुपैयाँ १ पैसा छ भने बिक्रिदर १४३ रुपैयाँ ७८ पैसा छ।

एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १३ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३० रुपैयाँ ८८ पैसा र विक्रिदर ३१ रुपैयाँ १३ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!