फाइनलमा पुगेपछि शृंखला खतिवडाको पहिलो अन्तर्वार्ता हेर्नुहोस (भिडियो)

कामठाडौं । मिस वर्ल्ड २०१८ को फाइनलमा पुगेपछि शृंखला खतिवडाको पहिलो अन्तर्वार्ता आएको छ । हेड टु हेडमा सिंगापुरसँग पराजित भएपनि अन्ततः श्रृङखला खतिवडाले मल्टिमिडिया अवार्ड र बिउटी विथ पर्पज अवार्ड जितेर फाईनलमा प्रवेश गरेकी हुन्।

उनि फाइनलमा पुगेसंगै देश विदेशबाट शृंखलालाई बधाई दिनेको ओइरो नै लागेको छ । मिस वर्ल्डको अफिसियल फेसबुक पेजमा श्रृङखलाले मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुगेपछि अन्तर्वार्ता लिएको भिडियो सार्बजनिक गरेको छ । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!