‘सारेगमप’बाट बाहिरिईन् मेनुका पौडेल !

काठमाडौ। आफु दृष्टिबिहिन भएपनि आफ्नो कला देखाउन पछि नपर्ने गायिका मेनुका पौडेल सफलताको अर्को सिखरमा लम्किदै छिन । नेपाल आईडलको पहिलो सिजनमा ११ औ स्थान सम्म पुगेकी उनि हाल छिमेकी राष्ट्र भारतको टेलिभिजन च्यानलमा प्रसारण हुने सर्वाधिक चर्चित गायन रियालिटी शो ‘सारेगमप’ मा आफुलाई खरो प्रतिष्पर्धीको रुपमा उभ्याएकी थिइन् । अन्तत उनि त्यस मन्चबाट पनि उत्कृष्ट ११ हुदै घर फर्किनु परेको छ ।

सारेगमप् बाट बाहिरिएपछि उनले आज एक स्टाटस लेख्दै ‘Top 11 सम्म आइपुग्नु मेरो लागी धेरै ठुलो गर्व को कुरा हो अर्को साल फेरि यो कार्यक्रम मा आउनु पर्छ भन्ने लागेको छ आज झापा आउदै छु भोली ktm आइपुग्छु अड्किएका यति धेरै काम हरू अब हामी फटाफट सुरु गर्ने छौ आशा छ की याहाँ हरु को मायाँ साथ आशिर्वाद सधै रहने छ’ भनेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!