आशा निराशामा परिणत हुने योग देखिन्छ भन्दै यी युवा ज्योतिषशाले गरे शृङ्खलाको यस्तो भविष्यवाणी

काठमाडौं । मिस वर्ल्डको फाइनल हुन अब एक दिन मात्र बाकी छ । आउने डिसेम्बर ८ , शनिबार हुने मिस वर्ल्ड २०१८ को फाइनलमा नेपालको प्रतिनिधित्व गर्दै नेपालकी चेली मिस नेपाल २०१८ शृङ्खला खतिवडा पनि पुगेकी छिन् ।

मिस नेपाल वर्ल्ड शृङ्खला खतिवडाले मल्टिमिडिया अवार्ड जितेर साथै ब्युटी विथ द पर्पसको अवार्ड जितेर मिस वर्ल्ड प्रतियोगिताको टप ३० मा प्रवेश गरेकी हुन् भने यसै प्रतियोगिताको फाइनल अब आउने शनिवार चीनको सान्यामा हुँदैछ।

ज्योतिषशास्त्रका अनुसार उनले नेपालमै मिस वर्ल्डको ताज लिएर आउने कुरा भने त्यति सहज नभएको ज्योतिषाचार्य मनिष सापकोटाको भनाई छ । हेर्नुस् केन्द्रबिन्दुको यो भिडियो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!