आज कुन देशको पैसाको भाउ कति छ ? हेर्नुस

काठमाडौं, मंसिर २३ – नेपाल राष्ट्र बैंकले बुधबार आजको लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ । एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २५ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २२ पैसा र बिक्रिदर १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०७ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रिदर ३१ रुपैयाँ २० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७१ रुपैयाँ ६१ पैसा र बिक्रिदर ३७३ रुपैयाँ ५८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!