‘भ्वाईस अफ नेपाल’बाट आउट भए शुसील गर्तौला, विध्य तिवारी, श्रेया राई र बिबेक लामा

काठमाडौँ । चचित रियालिटी शो द भ्वाईस अफ नेपाल आज टप आठ मा आइपुगेको छ।केही समयदेखि ए एन सी प्रोडक्सनको उत्पादनमा हरेक शनिबार र आईतबार राति ९ बजेबाट कान्तिपुर टेलिभिजन मार्फत प्रशारण भैरहेको छ।

आज हिजो प्रस्तुती दिएका आठ प्रतिश्पर्धीहरूको नतिजा सार्वजनिक भएको छ। हिजो प्रत्येक टिमको दुई दुई जना प्रतिश्पर्धीहरूले आफ्नो प्रस्तुती दिएका थिए, त्यसमध्ये आज चार जना आउट भएसंगै प्रत्येक कोचले एकएक फाईनलिस्ट पाएका छन। टप आठबाट आज शुसील गर्तौला, विध्य तिवारी, श्रेया राई र बिबेक लामा आउट भएका छन। हेरौं आजको एपिसोड

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!