करिष्मा विष्टलाई भेट्न राती-राती प्रदिप खड्का किन जान्छन ?

नेपाल आइडलको दोश्रो अडिसनमा कैलालीबाट गोल्डेन टिकट जितेकी करिष्मा विष्टले आफूलाई सबैभन्दा मनपर्ने नायक प्रदीप खड्का नै भएको बताएकी छन्।

उनले बिन्दास टिभीको कुराकानीमा भनिन्, ‘मलाई प्रदीप खड्का जस्तो हिरो संसारमा अरु केही लाग्दैन। म उहाँलाई हृदयदेखि नै मन पराउँछु।’

‘मलाई एक दिन पनि प्रदीपको भिडियो वा फोटा नहेरेको दिनमा खाना खाएको पनि पच्दैन।’ उनले भनिन्, ‘मेरो लागि त उहाँ सपनाको राजकुमार हो।’ हर्नुहोस् पुरा कुराकानी ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!