गृहनगर पुगेकी अस्मिताले गरिन् नेपाल आइडल जित्ने दाबी

झापा । नेपाल आईडलको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीलाई दमकमा स्थानीय तथा शुभचिन्तकहरुले भब्य स्वागत गरेका छन् । उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बताईन् ।

उनले, भनिन्, सबै महिलाको प्रतिनिधित्व गरेर म आईडलको टप ४ मा छु,अब जिताउने तपाईहरुको हातमा छ प्लीज भोट गरिदिनुहोला । नेपाल आइडलमा एक्लि फिमेल सिंगर बचेकी अस्मिता आफ्नो गृहनगरमा पनि उत्तिकै लोकपि्रय छिन् ।

हेर्नुस उनको भाषण:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!