खुल्यो ठुलो रहस्य : निर्मला काण्डमा एसपी छोरो र मेयरको भजितको हात छैन !

कञ्चनपुरका चेतन भट्टले आफ्नो उपचारमा समस्या भएको गुनासो गरेका छन् । निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आह्वान गरिएको आन्दोलनमा प्रहरीको गोली लागेका उनलाई उपचारमा समस्या भएको गुनासो गरेका छन् ।

उनी अहिले काठमाण्डौमा रहेको असपतालमा उपचार गराईरहेका छन् । उनको हातमा प्रहरीको गोली लागेको थियो । भदौ ८ मा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली उनलाई लागेको हो । घाईते सबैको उपचार सकारले गर्ने भनिएको भएपनि ढिला सुस्ती भएको उनको भनाई छ ।गत साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

उनको हत्यारालाई अहिले सम्म कारवाही नभएको भन्दै स्थानीय स्तरमा अहिले पनि आन्दोलनका कार्यक्रम भइरहेका छन् । दोषीलाई कारवाही नभएसम्म आन्दोलन जारी रहने चेतन भट्टले सरकारलाई चेतावनी दिएका छन् । शरिरमा प्रहरीको गोली बोकेका बालकको खुलासा , निर्मला काण्डमा एसपी छोरो र मेयरको भजितको हात छैन…हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!