२०७८ भित्र वाम गठबन्धन भन्ने नामनै हुदैन : ज्योतिष अरुण (भिडियो सहित)

काठमाडौँ । ज्योतिष अर्जुन छेत्रिले निर्मला हत्या हनुनै राजतन्त्रको सुरुवात भएको बताएका छन। नेपालमा २०७८ पछी बाम गठबन्धन नै हुदैन । उनले देशमा भैरहेको राजकता प्रति तिखो प्रहार गरेका छन। २०८० मा नेपालमा राजतन्त्र आउछ र ज्ञानेन्द्र राजा हुने योग छ । ज्योतिषशास्त्रमा एकदम लोकप्रिय ज्योतिष अर्जुन छेत्रिले गरेको भविष्यवाणी अहिलेसम्म सत्य साबित भएको उनि ठोकुवा गर्छन। उहासंग गरिएको कुराकानी हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!