१० बर्षे जेठो श्रीमानसंग रुकमणि आफैले राखिन प्रेमप्रस्ताव

काठमाडौं । पछिल्लो समयमा सामाजिक विवाह गर्नेहरुको होडबाजी चलिरहेको बेलामा फेरी अर्का एक जोडीको भव्य विवाह भएको छ। होचा पुड्का संघ खोलेर बिगत लामो समयदेखि लाग्दै आएका एक जोडीले आफ्नो ७ वर्षदेखिको प्रेमलाई वैवाहिक यात्रामा बदलेका छन्।

प्रेम नै विवाह हो भन्ने मूल धारलाई अंगाल्दै ब्रामण जातिको एक होची कलाकार रुकमणि खड्काले तामाङ्ग जातिका अर्का होचा कलाकार लेख बहादुर मोक्तानसंग विवाह गरेका हुन्। विवाह गरी उनीहरु यो बेला मिडियामा अत्याधिक भाइरल छन्।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!