संसादकै छोराको हत्या, न्याय माग्न रुदै आईन मिडियामा

काठमान्डौँ – धनुषाका सांसद मुक्ताकुमारी यादवको छोराको चैत २ गते हत्या भयो । तर प्रहरीले दुर्घटना भनेर मुचुल्का उठायो। सांसद मुक्ताकुमारी यादवको छोराको लासको प्रतिक्रिया हेर्दा दुर्घटना नभएर हत्या भएको सजिलै अनुमान गर्नु सकिन्छ ! संसदको दीगो विकास तथा सुशासन समिति बैठकमा सांसद मुक्ताकुमारी यादवले आफ्नो व्यक्तिगत घटना पनि सुनाएकी थिइन्।

‘छिमेकीको घरमा गएको मेरो छोराको चैत २ गते हत्या भयो, प्रहरीले दुर्घटना भनेर मुचुल्का उठायो। जबकी उसको हातमा धारिलो हतियारको घाउ थियो,’ यादवले भक्कानिँदै सोधिन्- आइजीसाब् मेरा छोराको हत्या अनुसन्धान कहाँ पुग्यो?
महानिरीक्षक खनालले यादवको प्रश्नको जवाफ दिएनन्। संसादकै छोराको हत्या, न्याय माग्न रुदै आईन मिडियामा ,पापीले छोराको हातै काट्यो…हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!