बुगीवुगी विजेता कविताको झोला भित्र भेटिए यस्ता चिजहरू

काठमाडौं । छोटो समयमा नै निकै चलेको कार्यक्रम हो झोला भित्र के होला ? यो कार्यक्रम नेप टिभि नेटवर्क नामक युट्युब च्यानल मार्फत प्रसारण भइरहेको छ भने यस कार्यक्रममा स्टार कलाकारहरुलाई बोलाएर उनीहरुसँग छोटो मिठो कुरा गरेर उनीहरुको झोला चेक गर्ने गरिन्छ ।

यस कार्यक्रमको प्रस्तोता हुन् युनिता खत्री । युनिता कार्यक्रम प्रस्तोता मात्र नभएर मिस वर्ल्ड डाइभरसिटीको टाइटल होल्डर पनि हुन् । आज यस कार्यक्रममा उनले कविता नेपालीलाई निम्त्याएकी छिन् भने कविता पहिलो डान्स रियालिटि शो बुगी वुगीको विजेता पनि हुन् ।

उनले यस भिडियोमा आफ्नो झोलामा भएका केही चीजहरु देखाएकी छिन् साथै बुगीवुगीको केही मेमरीहरु पनि सेयर गरेकी छिन् । साथै उनले आफ्नो झोलामा को तीनजनालाई बोकेर हिँड्न मन छ भन्ने कुराको पनि खुलासा गरेकी छिन् । हेर्नुस् यस भिडियोमा के के छन् त कविताको झोला भित्र साथै उनीसँग गरिएको केही कुराकानी…

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!