नेपाल आइडल सिजन –२ को ग्राण्ड फिनालेको लागि भव्य तयारी

एपीवान एचडीबाट प्रशारण हुँदै आएको चर्चित रियालिटी शो नेपाल आइडल सिजन –२ को ग्राण्ड फिनालेको लागि भव्य तयारी थालिएको छ । फिनाले ललितपुरको पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा आगामी पुस ६ गते हुँदैछ ।

नेपाल आइडलमा फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा धनगढीका रवि ओड गरि चार जना प्रतिस्पर्धी पुगेका छन् ।

बाकी भिडियो बाट :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!