‘मंसिर लाग्यो अब के गरूम’ भन्दै होची मुनाले यसरी हसाएपछि (भिडीयो)

काठमाडौं । पछिल्लो समय नेपालमा जोडीहरु भाईरल भैईरहेका छन् त्यसै मध्येका मुना र मेघरुप पनि एक हुन्।

केही समयदेखि नेपाली मिडियामा बखत र प्रतिभा झै मुना र मेघको जोडी पनि भाईरल भैईरहेका छन्। साथै उनीहरुले आफूलाई कुनै पनि सहयोगको लोभ नभएको पनि बताउँछन्।

गायन कलामा अब्बल रहेकी मुना सफल गायिका बन्ने योजनामा छिन्। अन्तर्वार्ताकै समयमा मुनाले आँखामा आँसु लुकाउँन सकिनन्।

हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!