अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने

काठमाडौं। अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ।

भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो।

banner

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए।

अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ। आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!