आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर हेर्नुहोस्

आज पौष ०७ शनिबार, २०७५ अर्थात् (२२ डिसेम्बर, २०१८) का लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका अनुसार एक डलरको खरिददर मूल्य १११ रुपैयाँ ९४ पैसा बिक्रीदर मूल्य ११२ रुपैयाँ ५४ पैसा रहेको छ

युरोपियन एक युरोको खरिददर मूल्य १२७ रुपैयाँ ९० पैसा र बिक्रीदर मूल्य १२८ रुपैयाँ ५९ पैसा रहेको छ । आजको मूल्य अनुसार एक पाउण्डको खरिददर मूल्य १४१ रुपैयाँ ८५ पैसा रहेको छ भने विक्रीदर मूल्य १४२ रुपैयाँ ६१ पैसा रहेको छ।

त्यस्तै, साउदी अरेबियन एक रियलको खरिद मूल्य २९ रुपैयाँ ८२ पैसा तोकेको छ भने विक्रीदार मूल्य २९ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी एक रियलको मूल्य ३०.७४ (खरिददर) र ३०.९१ (विक्रीदर) रहेको छ । युएई एक दिर्हमको खरिददर मूल्य ३० रुपैयाँ ४८ पैसा र विक्रिदर मूल्य ३० रुपैयाँ ६४ पैसा तोकेको छ । त्यसैगरी, मलेसियन एक रिंगिटको खरिददर मूल्य २६ रुपैयाँ ७७ पैसा र विक्रिदर मूल्य २६ रुपैयाँ ९२ पैसा रहेको छ ।

कुवेती एक दिनारको मूल्य ३६८ रुपैयाँ ३४ पैसा (खरिददर) र ३७० रुपैयाँ ३२ पैसा (विक्रिदर) रहेको छ । यसैगरी, बहराइनी एक दिनारको खरिददर मूल्य २९६ रुपैयाँ ९६ पैसा र विक्रिदर २९८ रुपैयाँ ५५ पैसा रहेको छ।

हंगकंगको एक डलरको खरिददर मूल्य १४ रुपैयाँ ३० पैसा र विक्रिदर १४ रुपैयाँ ३७ पैसा रहेको छ । साउथ कोरियन १०० वोनको खरिददर मूल्य ९ रुपैयाँ ९६ पैसा र विक्रिदर मूल्य १० रुपैयाँ ०२ पुगेको छ । जापानिज एन १० को खरिददर मूल्य १० रुपैयाँ ०७ पैसा र विक्रिदर मूल्य १० रुपैयाँ १३ पैसा रहेको छ ।

अष्ट्रेलियन एक डलरको खरीददर मूल्य ७९ रुपैयाँ ३८ पैसा र विक्रिदर ७९ रुपैयाँ ८० पैसा रहेको छ । क्यानाडियन एक डलरको मूल्य ८२ रुपैयाँ ६७ पैसा (खरिददर) र ८३ रुपैयाँ ११ पैसा (विक्रिदर) रहेको छ

वाणिज्य बैंकहरुले भने नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा केहि मूल्य घटबढ वा तलमाथि गरेर मूल्य तोकिएको हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!