चुट्किला पढ्नु , पेट मिचीमिची हाँस्नुहोस !

प्रहरी र अपराधी

एक प्र हरीले अपराधीलाई सोधे : तिमीले त्यो
सुन पसलबाट सुनको हारकिन चारेको ?

चोरले जवाफ दियो -प्रहरी दाई त्यस सुन
पसलवालाले व्यानरमा ‘दिपावलीको
शुभ-अवसरमा फाइदाउठाउनु होस् भनेर लेखेको
थियो ।

ooooo

दुई जना विवाहिता महिला आफ्नो
श्रीमान्को बारेमा कुरा गर्दैः

पहिला: मेरो श्रीमान् साह्रै दयालु हुनुहुन्छ।
कसैले खसी काटेको देखेमा अत्यन्त दुःखी
हुनुहुन्छ।

दोस्रो: मेरो श्रीमान् त झन् यति दयालु
हुनुहुन्छ कि प्याज काट्दा पनि रुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!