नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ८) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९४ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ५४ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ५९ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०७ पैसा भने बिक्रिदर १० रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ३४ पैसा र बिक्रिदर ३७० रुपैयाँ ३२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!