काउली बुढीले पोखरामा यसरी हँसाइन् दर्शक (भिडियोसहित)

पोखरा। काउली बुढीको नामबाट चिनिएकी सन्ध्या बुढाले पोखरामा तहल्का मच्चाइन् । पोखरामा जारी तेस्रो काहुँ घरहरा महोत्सवमा आफ्नो प्रस्तुतिका राख्ने क्रममा दर्शकलाई मनोरञ्जन दिइन्। सामाजिक सञ्जाल युट्युबबाट बढी चर्चामा आएकी काउली बुढीले पोखरा पुगेर पनि जवानीका कुरा गर्न भ्याईन् ।

केही दर्शकले त काउली बुढीसँग दोहोरी पनि गाउन प्रयास गरे तर काउलीले दोहोरी भने फिर्ता गरिनन्।हेर्नुस् भिडियो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!