बुवालाई सम्झिएर अन्तवार्तामै रोए रबि ओड (भिडियो सहित)

काठमाडौँ – नेपाल आइडल सिजन २ का बिजेता बन्न सफल भएका छन् सुदुरपश्चिमका रवि ओड । नेपाल आइडलको धनगढीमा उनले अडिसन दिएका थिए । फाइनलमा जित्नका लागि भोटमात्रै निर्णायक थिएनन्, जजको पनि मन जित्दै उनले नेपाल आइडल सिजन २ मा आफूलाई सर्वोत्कृष्ट गायक सावित गरे ।

उनले आफ्नो क्षेत्रक देउडा गीतलाई नेपाल आइडलको मञ्चमार्फत् संसारभर फैल्याएका थिए । उनी देउडा जति सुमधुर गाउँथै उति नै पप र आधुनिक विधाका गीत पनि त्यती नै मिठ्ठो गाउँथे ।

उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी बनेर देशको सेवा गरेका थिए । परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!