बोनम्यारो क्यान्सरको उपचार गर्ने क्रममा एलिस्ना राईको निधन

बोनम्यारो क्यान्सरको उपचार गर्ने क्रममा एलिस्ना राईको निधन भएको छ ।
उनैको उपचारमा समस्या भए पछि बिभिन्न ठाउ बाट फेसबुक अभियान चलाएर उपचारको लागी सर गङाराम अस्पतालमा उपचारको लागी गएकी थिईन ।
एलिस्नाको लागी बिभिन्न ठाउबाट अभियान चलाउनु भएको सहयोग रकम म प्रतिनिधी भएर 14 लाख बढि हस्तान्तरण गरिएको थियो ।
एलिस्ना राई प्रती हार्दिक श्रदान्जली ।

धेरै दुख लाग्याे याे खबर सुन्दा बाच्ने धेरै चाहाना हुदा हुदै एलिस्ना राई नानिले याे सन्सारबाट बिदा भईन. हारदिक श्रर्दान्जलि नानीलाई हजुरकाे अात्माले सान्ति पावाेस चाडै फेरि उदाउनु याे धरतिमा कसैको काेखबाट नानू😊😊

पुरा खबरको लागि भिडियो हेर्नुहोला

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!