सिन्धुपाल्चोकमा भर्खरै दुखद दुर्घटना, तामाङको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक – बाह्रबिसेबाट कर्थली जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि एकजना घाइते भएका छन् ।

बा १४ छ ५६८१ नम्बरको जीप दुर्घटना हुँदा मान्दे तामाङको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै कर्थलीकै राजकुमार विक घाइते हुनुभएको प्रहरी निरीक्षक यादव थापाले जानकारी दिनुभएको छ ।

जीप चालक भने फरार रहेका छन् । बाह्रबिसेबाट कर्थली जाँदै गर्दा दरुम्थली भन्ने ठाँउमा जीप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!