होसीयार ! कहिले पनि मोबाइल चार्ज गर्दा गर्दै कुरा नगर्नु !

मोबाइल हामी सबैलाइ नभइ नहुने चिज हो तर यसको गलत प्रयोगले हामीलाई के कस्ता आपतहरु आइपर्छन । एक पटक राम्ररि पढ्नु होला र सबै लाई यो आफ्नो आफ्नो वालमा सेयर गरेर जानाकारी गराउनु होला ।

हरेक मोबाइल ले एउटा अति खतरनाक रेडिएसन पैदा गर्छ । जुन क्यान्सर को प्रमुख कारण बनेका छन् । जसरि माइक्रो वेभ मा तताएको खाना खानु हुदैन मोबाइल त्यो भन्दा दस गुणा बढी हानिकारक हुन्छ ।

कान मा घन्टौ सम्म मोबाइल राखेर कुरा गर्नेहरु नराम्रो संग ब्रेन को बिमारी भैराखेका छन् । खल्ती मा मोबाइल राख्नु पनि ठुलो असर गर्दछ ।

पुरुस लाइ नपुंसक बनाउने र महिला लाइ पाठेघर को समस्या बनाउने सम्भाबना धेरै हुन्छ, एक जना ले सात ओटा मोबाइल को बीचमा काचो अण्डा दस घण्टा राखेर अण्डा पाकेको प्रमाणित गरेका छन् ।

मोबाइल नभइ नहुने साधन भएको छ तर पनि केहि बिचार पुराउने तपाई हाम्रो काम हो ।

निम्न कुरा हरु ध्यान दिनु होला

१. सकेसम्म एउटा मोबाइल मात्र प्रयोग गरौ ।

२. मोबाइल भाईब्रेसन मा कहिलै पनि नाराखौ ।

३. सुत्ने बेला मा मोबाइल सधै बन्द गरौ ।

४. सके सम्म मोबाइलमा कुरा धेरै लामो नगरौ ।

५. एक्लै घर मा हुनु हुन्छ भने हेन्ड्स फ्री मा कुरा गर्नुस या हेड सेट प्रयोग गर्नुस ।

६. कसै कसै को सिरानी मा मोबाइल राखेर सुत्ने बानि छ यो तुरुन्त बन्द गर्नुस ।

७. हिजो मोबाइल नहुदा पनि तपाइको जीवन कति रमाइलो थियो नबिर्सनुस ।

८. साना साना नानि बाबु हरु लाइ मोबाइल मा कुरा गर्न नदिनुस् ।

९. सकिन्छ भने घर मा फोन राख्नुस म मोबाइल चलाउदिन भन्नु गर्ब को कुरा हो किन कि मगन्तेले पनि आजकाल S4 Samsung मा भिख माग्न थालेका छन् ।

१० . बाहिर जादा खेरि पुरुष हरुले सकेसम्म खल्तीको अघाडी मोबाइल नराख्नुस भर सक हातमा लिनुस महिला हरुले झोलामा राख्नुस ।

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!