आफू मरेर ९ जनाको ज्यान जोगाउने नेपाल आमाका दुई बाहादुर छोराहरु

Capt.Dinesh neupane र Co pilot सन्तोष राना जाहाजमा खराबी आयो अब जुम्ला पुगिदैन,क्या. दिनेश न्यौपानेले येत्ती भन्ने बित्तिकै यात्रुहरु चिच्याउन थाले।फेरि क्या.दिनेश न्यौपानेले तत्कालीन सान्तना दिदै भन्नू भयो,”न आत्तिनुस हामी मरेर पनि तपाइहरु लाई बचाउने छौ,सचेत भएर बस्नु होला।” हुन पनि तेस्तै भयो,

नेपालगन्ज बाट जुम्लाको लागि उडान भरेको बिमानमा खराबी आएको मुख्य पाइलट दिनेश न्यौपानेले दिनु भएकै थियो।९ जनाको ज्यान जोगिनु सुखत होकि २ जनाको मृत्यु हुनु दु:खद,यो प्रश्नको जवाफ ब्यक्ति विषय बिच फरक भए पनि,ती २ जना पाइलट,दिनेश न्यौपाने र सन्तोष राना ले आफू मरेर बाकी ९ जना लाई ज्यान दिए।

हवाइ उडान छेत्रका दुई दुर्लभ पात्र हुन दिनेश न्यौपाने र सन्तोष राना जस्ले आफू मरेर बाकीलाई जिवन दान दिए।स्थानीयको अनुसार,विमान गहुँ बारीमा अवतरण गराउन खोज्दा खोज्दै विमान दाउराको चाङमा ठोकिएर बजारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!