ट्राफिक प्रहरीका प्रवक्ता एवं एसएसपी रन्जितकारको ब्यबहारप्रति सर्वसाधारण आगो ओकल्दै (भिडियो)

पीडितका पक्षमा बोल्दा ट्राफिक प्रहरीका प्रबक्ता एबं एस एस पी उमेश रञ्‍जितकारले न्युज २४ टिभी बाट प्रसारित चर्चित कार्यकम “सिधा कुरा जनतासँग” का टिभी जर्नालिस्टहरुलाई गरेको आक्रोशपूर्ण व्यवहार प्रति आम नेपाली दर्शकहरुले चर्को आलोचना गरेका छन् | बिभिन्न सामाजिक सन्जाल (फेसबुक र युट्युबमा उक्त भिडियो हेरिसके पछी नेपाली सरकारी कर्मचारी प्रति रुस्ट हुँदै बिभिन्न प्रतिक्रिया जनाएका छ्न |

ट्राफिक प्रहरीका प्रवक्ता एवं एसएसपी उमेश रन्जितकारको ब्यबहार र शैली यो भिडियोमा हेर्नुहोस र उक्त भिडियो हेरिसके पछी यहाँ प्रस्तुत केहि प्रतिनिधि प्रतिक्रियाहरु …..

फेसबुकमा प्राप्त प्रतिक्रियाहरु

Rajkumar Thapa याे ssp नेपाल काे डन हाे चाेर खाते यश लाई कडा भनदा कडा कारबाही हुनुपर्छ याे हामी नेपाली काे अावाज हाे

Indira Basnet एस्थो नि ssp कसरी भयो पकै पनि घुस खुवायरै ssp भयको होला अस्था सामन्य कुरा लाई अति थुलो इसु बनाउछ छान्बिन गरेर गर्ल्ती गरेको हो भने कार्भाइ गर्छौ भनु को साटो उल्टो उल्तो कुरा गर्छ जो कि सर्बसाधारन को खुनपसिना गरेर तिरेको कर बेगर घर मा चुलो बल्दाइन एथा बर्दिवाला गुन्डा लाई पर्दा फास गर्नै पर्छ र गर्नुस रबि जि अस्को धम्की ले नडराउनुस नेपाली जनता हजुर्को साथ मा छ good job god bless you

Arjun Lamichhane ssp ज्यु जनताकाे अावज झुठाे भयाे उसाेभए अाखाँले देखेकाे र भिडियाे क्लियर भएकाे मात्र कार्वाहि गर्ने । जानि जानि अाफ्नाे हातमा चुराेटले पाेल्याे उसाेभए । रिपाेर्ट गर्न र छानमिनकाे लागि कार्यलयमा अाउने लाई यसरिनै तर्साउने ssp ज्युकाे काम यहि हाे । जिम्मेवारी वहन गर्नुकाे सट्टा शक्ति प्रदर्शन गर्ने, तर्साउने अनि लामिछाने लामिछाने परेछ भनेर जातिय हिँसा भड्काउने रवि लामिछाने ज्यु ले अहिले सम्म सबै लामिछाने लाई मात्र उद्धार सहयाेग गरेकाे हुनुहुन्छ उसाेभए याे कार्यक्रम लामिछाने संग सिधा कुरा हैन नि रन्जितकार ssp. याे कार्यक्रम त सिधा कुरा जनता संग हाे नि जनता भनेकाे छ जात ताेकेकाे छैन नि याे ssp. लाई जातिय हिंसा भड्काउने शब्द बाेल्दै छ यसमा पनि ध्यान जावाेस् । अहिले सम्म कार्वाहि मा पर्ने सबै रन्जितकार मात्र छैनन् ssp महाेदय । रवि सर we are alwayes with you sir proud of you . Keep it up ( याे ssp. पनि निकै कमाउछ जस्ताे छ follow up गरियाेस ् । सम्पुर्ण न्युज कर्मि

Ramesh Bhatta ssp g अति भयो यो त जनता को गुनासो नसुनी ठुलो ठुलो सोर मा बोल्नु vako छौ यहि हो तरिका बोल्ने जनता संग ।अनि पत्रकार संग को बय्बाहार यही हो ।थुक्क छ येस्तो ssp आम माफी माग्नु पर्छ येस्तो कुकुर जस्तो भुक्नु को कुनै मत्लब छैन । जनता ले bhne को मान्नै हुन्न यही हो तिम्रो पद को काम यो येस्तो पद को बदनाम गरेको छ । अनि ट्राफिक पुलिस को बानी सुदृढीकरण गर्नु होस । तिमी कुनै पावर वला don हैन आफ्नो हर्कत आफै देखिन्छ यो भिडियो हेरेर कस्ले भन्दैन तिमी लाइ नीच ।। जनता को दुश्मन भ्न्चु म। be polite mr ssp we hate u ।।।mind your talking some people are disgust
Like u and u r also verry disgust man…..जब सम्म येस्तो manxy देश मा हुन्छन् जनता ले न्याय पौदैनन।।।

Kiran Bc यस्ता नालायक नालिका किरा हैजा लाई बर्खास्त गर्नु पर्छ।बर्दिको दम्भ देखाउने घुस्याहा प्रवक्ता लाई बिच चौराह मा लगेर भुत्ते खुकुरी ले गर्दन मा हान्नु पर्छ बल्ल सहि लाईन मा आउँछ आ थुक्क

Manoj Gurung kati sajelai vanna sakya galti vayo vanera thyo haldar le yo jyadati ho ravi vai tapai ko sidha kura prestha bechar yo chanel le janta ka aakha khulne x r kasari anya berudha ladnu perx vanne paath sekaux

Hari Limbu Angdembe यस्लाइ तत्काल प्रहरी हवल्दार मा घटुवा गर्नुपर्यो। गु रहेछ ।येस्ताले गर्दा प्रहरी प्रती सर्बसाधारण को बिश्वश घटेकाे हो ।

Moonchild Wild Great job Rabi Dai. We are with you. Your effort and courage makes me wanna be like you. Hats off Mr Rabi Lamichane jee

Radhe Shyam Sharma yo traffic parbakta le tyo prharilai kanunu karbai garanko sataa ma tysko bachab ma kura gardai ho…..kasto ghin lagdo kuro ho….kahile hamro desh yasta kuraharu baat mukat hunxa…..

Eveel Boy Sânzai Nepal police Don hudai xa …aasta police ko kam xaena nepal ma …police vanako hamro surakxya ko lagi ho …hamilai dukha dina ko lagi hoena …aasta police lai hatauna parxa .. ..aasta la dess begare sakha …teai vaya ra nepal ko halat aasto xa ..

Priya Sharma Tapai jasto patrakar ko khacho cha yo desh lai natra ta hamro thau ma ta patrakar haru ultai Paisa khayera dhamkaune ra don bhanne garya chan.

Omprakash Mahata सर्बेन्द्र खनाल ज्यु यदि जनताको लागी कामगर्दै हुनुहुन्छ भने यस्ता ssp लाइ बर्दी बिहिन बनाउनु हामी जनताको आवाज बोल्ने रबि लामिछाने जस्तो ब्याक्तीलाई जातीय कुरामा आरोप लगाइ दादागिरी गर्ने यस्ता डनलाई कार्वाही होस

Jay Kishan Kapoor नेपाल का 50% पुलिसकर्मीहरु ले बर्दिको आड मा दादागिरी गर्छन् । जनताको दुख र पिडा सङ्ग केही मतलब राखदैन यस्ता लाई त सिधै बर्खास्त गर्नुपर्ने ।

Griya Prakash Shah रबि सर अहिले यो जति पनि कुर्लियको छ नि , मतलब यस्लाइ प्रमान चाहियो भनी राखेको छ,यस्को पिछा नछोड्नुस।नेपाल मा दोस्रो तेस्रो नम्बर मा आउँछ घुस खान मा traffic police लाइसेन्स बनाउदा देखि लियर गाडी को पार्किङ्ग,चेक जाँच,अन्य थुप्रै बहाना म पैसा खान्छ यो चोर हरु ले कस्लाइ थाहा नभा को कुरा हो र । अझै राजश्व छल्न पनि पछि हड्दैनन इनिहरु ,किनकी बिल नकटाइ कन सोझै पैसा मागी खल्ती मा हाल्ने कति हुन्छ।

Dukhi Aatma यो बर्दी वाला चोर हो रबि सर हामीलाई कसैले अन्य गर्यो भने हामीलाई कसैले कुटपिट गर्यो हामीलाई कसैले धम्कि दियो भने कहाँ जाने जाने ठाउमा बर्दी वाला चोर भेट्न पर्छ भने यस्तो लाग्छ हाम्रो लागी कोइ त छ हाम्रो आवाज सुनिदिने भन्ने ठाउलाई चोर फटाहले उल्टो दोसि ठान्दै छ अब हामी सोझा सिधा जनताको के हाल होला कस्ले सुन्छ हाम्रो कुरा?

Kamal Dhakal सर्बेन्द्र खनाल ज्यु यदि जनताको लागी कामगर्दै हुनुहुन्छ भने यस्ता ssp लाइ बर्दी बिहिन बनाउनु हामी जनताको आवाज बोल्ने रबि लामिछाने जस्तो ब्याक्तीलाई जातीय कुरामा आरोप लगाइ दादागिरी गर्ने यस्ता डनलाई कार्वाही होस

Bal Krishna Prashai हाे यस्तै खाते प्रहरी हरूले गर्दा देशकाे याे अबस्था अाकाे जाे चाेर उसैकाे ठुलाे स्वर भनेकाे यही हाे अाफु पर्छु भनेर धम्कियान खाेजेकाे हेरत यस्तालाई प्रमुख पनि कसरी खातेलाई जन्ता जाग्न बाकी छ जागे पछी थाहा पाउने छौ।

Swami Sewak कालिमाटी तरकारी बजार बाट पर गाडि पासको नाउमारु १००लिने गरिन्छ तर चिठमा लेखिदैन!!यो कसको मिलो मतो हो दैनिक ५-१०हजार हाँका हाँकि …?आउनुस आफै आयेर बुझनुहोस!!

Niroj Rawat यस्ता चोरहरु कहाँ के गर्न कम्प्लेन गर्न जानु आफै त मै हु भने झै उल्टै तर्साउन खोज्दो रहेछ । छि यस्ता गल्तिलाइ गल्ती स्वीकार्न नसक्ने बाट अरु के आशा राख्नु ।

Sudip Koirala Yo chor ghusiya re6. Aba ghus khanu na paune bho bhanera jangin6 sale. Aba janata batho bhaisake sab le bujh6n tera kura. Yasto sale police bhaya pachhi kahile paune janata le sukha??

Mitra Sumit Bajracharya यस्ता चोरलाई कडा भन्दा कडा सजाय दिन हार्दिक अपिल गर्दछु यहीँ जनताको पसिना र परिश्रम बिना गुजारा चल्दैन उल्टै सर्भसाधर जनता माथि नराम्रो दुर्ववहार गर्छ अझै जो चोर उस्कै ठुलो स्वर

Omprakash Mahata यस्ता चोरलाई कडा भन्दा कडा सजाय दिन हार्दिक अपिल गर्दछु यहीँ जनताको पसिना र परिश्रम बिना गुजारा चल्दैन उल्टै सर्भसाधर जनता माथि नराम्रो दुर्ववहार गर्छ अझै जो चोर उस्कै ठुलो स्वर

Basnet Surya घाम पानीमा बसेर के फिर्रिमा कामगरेको छ र धेरै योग्य भयेको युबा मानिस बिदेसमा छन जुन आफ्नो देसमा रोजगार खोजिरहेको छन घामपानिमा कामगर्न नसक्ने traffic ले काम देखि रिजायन् गर्दा हुन्छ

Santosh Lawati Rabi sir tapaihurele nai buldinu vayekoxa tyesma nepali jatana dherai khusi xan yesari nai aagadi badhai janu hola rabi sir

Shobhakar Bhusal रबि सर तपाईंको साथमा हामी छौ।तपाई कतिपनी बिचल्लीत नहुनुस तपाईंको कामको मुल्यांकन जनताले गरेकाछ्न।आखिर एकदिन सबैलाई मरेर जानैछ।।

Sangita Timalsina Thuk bhanchhu ma yasto sarkhari jagirilai bhastachar lot pat garni papi garib ko ragat ma ramaune ufff

RL Bardewa Sir g aruko khura suinna chadaina yasto manxalai tesko pad bata hatinu parcha ko tesla hamro dasko sava gharla vanar sochn gharo 6

Omprakash Mahata नेपाल का 50% पुलिसकर्मीहरु ले बर्दिको आड मा दादागिरी गर्छन् । जनताको दुख र पिडा सङ्ग केही मतलब राखदैन यस्ता लाई त सिधै बर्खास्त गर्नुपर्ने ।

Khagendra Adhikari Yas bisaya jodi a ka sabai lai karbai hos sathai prabakta lai pani kada karbai hosh….

Gyan Rai ट्राफिक परहरीको चै, कहाको दुतले धुएको हात छ, र फुर्ती लराऊदैछ ट्राफिक प्रमुक पचास रुपिया देखि बीस रुपिया सम्म घुस लिन्छन ट्राफिक प्रहरी, थानकोट नाका पार गरेर बाहिर जाने सहचालक हरुलाई सोद्धा कति को सच्चा र ईमानदार रै छ । ट्राफिक प्रहरी अनी थाहा हुन्छ ।

Japs Shrestha यो episode हेरेर त यस्तो लाग्यो कसैले खुकुरी हानेर हत्या गरेर भाग्यो police office मा report गर्न जादा तपाई सँग खुकुरी हानेर मारेको भन्ने video छ भनेर सोध्ला जस्तो पो लाग्यो.. Rabi Lamichhane sir…

Thapa Surya sachai mero deskun gati tira jala desko garimaya thauma basne manxeko yasto harkat dekhada ta aafai nepali vannuma kasto lagna thalyo

Dhan Kumar Limbu ट्राफिक हाकिम हरूको शैली हेर्दा २ वटा कूराको याद आयो
१) राजतंन्र पाला कै हाकिम हरू जस्तै
२) डन शैली का हाकिम हरू

Thamesh Pun AD यस्ता दादागिरी गुण्डा एसएसपी लाई पदबाट निलम्बन गर सरकार हामी यूवायूवती दबाब।। यसरी अति गर्न पाइदैन। जनता र राष्ट्रको रक्षक भन्नेहरू भक्षक भएपछि हाम्रो अब रवि बाहेक अरु कोहि छैन आवाज सुनिदिने।
जय रवि जय नेपाल ।।।

Puskar Kandel थ्यान्क्यु रविन्द्र सर ,वस्तविक ज्यादती को भन्डाफोर गर्नुभएकोमा म एकदम सहमत छु,आज यस्तै ज्यादती को भन्डाफोर गर्ने ब्यक्ति को एकदम खाँचो छ,म पनि निर्धक्क भएर भन्न सक्छुकी बसमा यात्रा गर्दा काठमान्डौ मा मात्रै पनि ट्राफिक हरुले एकदम गाडी चालकहरुलाई लापरबाही तरिकाले चिट काटेको देखेको छु।एकदम ज्यादती छ ट्राफिक हरुको।यश मा ट्राफिक प्रमुख सर्बेन्द्र खनाल ज्यु को ध्यान जाओस र लापरबाही गर्ने ट्राफिक प्रहरिलाइ सेवा बाट नै बर्खास्त गर्नुपर्छ भन्ने माग गर्दछु।थ्यान्क्यु रविन्द्र सर।

टिका दोङ तामाङ Trafic lai sidhai tesko sarkari job baat nisakasit garnu parchh ra hadai sammko karbahi hunuparchh…..

Bhim Pun Ido रबि सर तपाईंको साथमा हामी छौ।तपाई कतिपनी बिचल्लीत नहुनुस तपाईंको कामको मुल्यांकन जनताले गरेकाछ्न।आखिर एकदिन सबैलाई मरेर जानैछ।।

Sangkoshe Ma ज्यापू प्रबक्ता लाई तेति पनि हेक्का रहेनछ – उस्ले धारण गरेको पद जनताको लागि हो भनेर – जनताका नोकर भएर बाच्न सिक होइन भने राजिनामा दे !!

टेक बहादुर बस्नेत यस्ता चोरलाई कडा भन्दा कडा सजाय दिन हार्दिक अपिल गर्दछु यहीँ जनताको पसिना र परिश्रम बिना गुजारा चल्दैन उल्टै सर्भसाधर जनता माथि नराम्रो दुर्ववहार गर्छ अझै जो चोर उस्कै ठुलो स्वर

Moongolian Poonkto Deep Nepal ma easta chora harule ka bikash hundinxa ra sarkar ko nun bachaune haru #salut xa rabi sir

Rajkumar Shrestha जिम्मेवारी पदमा रहेपछि ।
समस्याको समाधान खोज्नु कता हो कता भुकेर मात्र हुन्छ ?
सलाम छ । रबि दाई लगाएत सिधा कुरा जनता सँगको टिमलाई

Gurung Gyan Bahadur Yasko phila aaula katnu pryo sale khateko ani poxi ghatinai xinaide hunxa ho yasto office vitra basera don banne sala jati khera aaula thado pardo rahexa yoi rahexa chor sale.

Padam Karki नालायक ssp नालिका किरा हैजा लाई बर्खास्त गर्नु पर्छ र कडा भन्दा कडा सजाय दिन हार्दिक अपिल गर्दछु…

Ramesh Bastola Biswashi रवि सर यस्ताहरुको भरोसा हुन्न एउटा शैली त चाहियो नि गलत गर्ने र बक्बास गर्ने ? रवि सर जस्ता मानिसहरु यो देश लाई अत्यन्त खाँचो छ !!!

Baba Lucky Yesta yesta traffic chor haru hamro nepal ma xan .. janta ko sewa garna baseka Eni haru janta lai nai tharkayera paisa lutxan kasari banxa nepal.. kasari banxa niyem kaanun.. yo ssp lai kada vanda kada karbahe garnu parxa … sarkar le ali yo kura ma dhyan dina awasyek xa..

Dhanraj Lama प्रहरी प्रसासनको दादागिरि कहिले सम्म अब जन्ता जागौ यस्ता पाखन्डीहरुको सामना गरौ ,,, रबि सर हामी तपाईंको सपोर्ट गर्छौ तपाईं सत्य हुनुहुन्छ ,,, सहि हुनुहुन्छ ,,

Bhadra Khadka रबि जि तपाईं आफ्नो काम।देश जनता प्रती।बफादार भएर काम।गर्नुभहैरहेको नेपाल मा बस्ने लाई मात्र होइन कि बिस्वमा बस्ने नेपाली हरुलाइ जानकारी तथा सहयोग गरिरहनुभएको छ !! तपाईं एक सच्चा देश्भक्ती रास्टप्रेमी जनता प्रेमी ब्यक्ती आइडल को रुपमा खडा भैसक्नुभएको छ !! सर्बबिधितै छ !! हाम्रो।देश यस्तो अबस्था मा गुजृरहेको छ कि जहाँ भ्रस्टाचार गर्न पाउ गुणडा दादा माफिया हरुलाइ नेता बनाउन पाउ आर्थिक राजनितिक सास्कृतिक तथा अन्य बिसयमा लुट्तन्त्र गर्न पाउ भनेर आन्दोलान गर्ने नेता हरु को देश जुनसुकै निकाए मा होस सरकारी गैरसरकारी क्षेत्र मा घुस्खोर मौलाउदा जनता लाई दुख सास्ती दिदा त्यस्को मुखय जरा समातेर पिडित नगरिक लाई सहयोग गर्दा येस्तै रास्ट्सेवक उच्च ओहोदा मा बसेर गर्ने व्यवहार हरु येस्तै हुन !! तपाईं आफ्नो पेसा प्रती अडिग निडर साहस लिएर अगि बड्नुहोस 99% नेपाली तपाईंको साथ मा छन र म लास्टमा एउटा अपिल गर्न चाहान्छु हाम्रा ट्राफिक दाई अङकल हरु मा तपाईहरु नेपाली जनता क‍ो लागि सहयोग सुक्षा मा हिडेको हो भने किन सर्बसाधरण लाई दुःख दिदै हिड्नु हुन्छ कृपया तपाइहरु ले यो नभुल्नु कि जनताले तिरेको करबाट तलब भत्ता खाईरहेको कुरा

Youtube मा प्राप्त प्रतिक्रियाहरु

Kaji Shrestha
मान्छेले पुलिसलाई किन मन पराउदैन भनेको त बल्ल आज आएर थाहा भयो । यस्तो अबुझ पुलिसलाई पनि कसरी यति ठुलो पोस्ट दिएको के कि घुस खुवाएर नै ( रमेश खरेल ज्युले भन्नुभएको जस्तो ब्रीफ केस बोकेर शक्ति केन्द्र धाएर भएको हो) खुकुरी क्रस माथी तीन वटा तारा भिरेको हो थुक्क दुखी आत्मा महाको स्वाठ रहेछ दाम्ना । अनि फेरि अर्को कुरा एउटा बच्चाले जस्तो के भनेको लामिछानेले लामिछानेलाई सहयोग गरेको जस्तो घटिया कुरा 😈 कुकुरलाई खुट्टा उचालेर सुसु गर्नु लगाउनु पर्ने तेस्को मुखमा । अनि त्यो छेउको डिएसपी को काधमा खुकुरी माथि अर्को तारा अलिक धेरै भए जस्तो लाग्यो त्यो निकालेर फ्याकिदिने बेला भएको रहेछ । अब अर्को episode मा यो बिषयको बारेमा DIG सर्बेन्द्र खनाल ज्यु सङ कुरा गर्नु हुन अनुरोध गर्द्छु रबि सर । यस्ता पागलहरु सङ कुरा गरेर समय खेर नफाल्नु होस् । धन्यवाद हजुरलाई जे भए पनि सारा नेपालीहरुलाई देखाइ दिनु भयो पुलिसहरुको ज्यादती । अगाडिको episode मा त हामीले यसरी बोल्नु सिकाएका छौ पहिला आफ्नो परिचय दिनु अनि एसो गर्नु उसो भन्नू भनेर हामीले सिकाएका छौ भन्थियो तर आज आएर हेर्दा त उसलाई नै सिकाउनु पर्ने रहेछ भन्ने थाहा भयो ।

krish don
प्रत्यक पाईला पाइलामा ट्राफिकले घुस खाएको र सवारी व्यावसायि लाई दुख दिएको प्रमाणित गर्न सकिन्छ । यो रन्जितकार महामहिमले कति भाग पाउँछन् र यसरी अनियमितता गर्नेलाइ बचाउने रणनीति गर्छन ??? यिनि ssp ले छातिमा हात राखेर भनुन मैले आजसम्म अनियमितताको एक रुपिया खाएको छैन भनेर ।

Suman Magar111
ssp रन्जितकर को बेबहार राम्रो भएन दीपक दाईलाई दीपक बोहरा हो मैले चिनेको छु। भनेर धम्की दिएको छ केही भयो भने ssp जिम्मेवार हुनेछ।र रबि सर यस्ता मुन्छे हरु संग नडराउनु होला ssp संग बर्दी को पावर होला तर हजुर संग पुरै नेपाली जनताको पावर छ।तर यस्तो बर्दिको घमण्ड देखाउने हरुले आफैलाई माया गरेको हुदैन । हेर्नुस आफू बझ्ने काम मात्र गर्छन।पीडित को कुनै मतलब गर्दैन।जनताले तिरेको कर खाएर यहि हो। तर रवि सर इनिहरु बौलाउन सक्छन आफ्नो सुरक्षा गर्नु होला

Biplove Poudel
हाहाहाहाहाहा रबि सर को अगाडि ट्राफिक अफिसर को ठुलो कुरा हाहाहा जागिर फुस्केला ट्राफिक सर होस गरौ ।रवि र रवि सर को टिमलाई हाम्रो नेपाली सबैको सपोर्ट छ ।।याद भया।।

Thapa Magar Sailen
होइन यो उमेश रन्जितकार कसरी भयो ट्राफिक प्रहरी को प्रबक्ता ? हामी जन्ता बाट उठाको करबाट महिनामा छप्प छप्प सेलरी थापछ , फेरी तेइ जन्ता लाइ नै दुख दिन्छ त I छानबिन गरेर गल्ती छ भने कारबाही गर्छु भन्नु त कता हो कता ,,अझ उसै लाइ चुरोट ले पोले जस्तरी उफ्रिन्छ त I ठुलो पदमा बसेर यसरी उफ्रिनु राम्रो होइन

Maya Lama
जनताको खुन पसिनाले लट्पट्यएको कमाइले त्यसको सडेको शरीर पालेको छ ॥
अझ सार्वजनिक जस्तो सम्बेदंसील पदमा बसेर अरुलाई थर्काएर तेस्को फुट्न लागेको पेट भर्न खोजिरहने चोर लूट फटाह अफिसरलाई सडकमा राखेर ढुंगाले हानेर मार्ने अधिकार पब्लिक लाई दिनुपर्छ ॥
त्यसपछि यस्ता बेकुब बेकामे फाल्तु आफिसर लाई हामीले पालिरहनु पर्दैन ॥

रबि सर सँग 3 करोड जनता छन चोर आफिसर ॥
तेरो बर्दीको दुरुपयोग नगर ॥
त्यो बर्दीको ट्याग जनताले दिएको हो र त्यो ट्याग छिन्ने खोस्ने थुत्ने अधिकार पनि आम जनतालाई छ ॥
तेरो तागत देखाउन बर्दी फुकालेर मैदानमा आइज साले कायर चोर थुक्का पाजी 👿

saroj shrestha
सेर बहादुर जस्तै पो रनकिनछ बा हैन कस्तो हाकिम हो। एउटा खलासीको जति नि बुद्धि छैन । गल्ती गर्नेलाई सजाय गर्छु भन्नु त कहाँ छ उल्टो प्रोत्साहन गर्छ । अनि हेरन जातीय कुरा गरेको । कादभरी फुलि लगाएर तेस्तो कुरा पनि गर्छ । हामिले देख्दा त अब तलबको भर्मा बस्नुपर्ने भयो भन्ने रन्काई पो देखियो त।

Info-tech Multi Zone
ट्राफिक प्रवक्ताको यो सवाल जवाफ कत्तिको सानदर्भिक छ सचेत जनताले बुझ्न ट्राफिक प्रहरी पोस्ट नजिक वा वरिपरी बस्ने बशिन्दा को रेपोरिंग गरे पुग्छ रबि दाई जान्ने सुन्ने मानीसहरु पद मा मात्र छैन | आजभोली राना साशन पनि छैन चल्दैन पनि | धन्यवाद तपाइको अन्तरबार्ता को लागि

Ramchandra Khatri
traffic ko kura garne tarika yehi laaj saram xina yesta xan nepal ka surakchha nikaya jaba pardafas hunxa ani thaha vayo galti garnu hudo rahenxa vanera

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!