कुबेतबाट बाकसमा फर्किए सन्तबहादुर, विमानस्थलमा आफ्न्तको रूवाबासी

सुख खोज्न कुबेत हिडेका सन्तबहादुर काठको बाकसमा फर्किए (भिडियो)काठमाडौँ – काठमाडौँ उपत्यकाको तापक्रम सोमबार बिहानदेखि शून्य डिग्री सेल्सियसमा झरेको छ । चार दिनयता १ डिग्री सेल्सियमा रहेको तापक्रम घटेर सोमबार शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो ।

सोमबार बिहान ५–९ बजे न्यूनतम तापक्रम शून्य आसपासमा झरेको मौसमविद् राजु प्रधानांगले बताए । सोमबारको तापक्रम यस वर्षकै सबैभन्दा न्यून भएको महाशाखाले जानकारी दियो । उनले तापक्रम अझै घट्न सक्ने बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!