भाईरल हेमा राई फिल्म खेल्दै, काम नगरे पनि सेक्युरिटी अफिसले तलब दिने

काठमाडौँ । सेक्युरिटी गार्डको जागीर गरिरहेकी हेमा राई एकाएक भाइरल भएपछी उनि लगायत उनलाई काम दिने सेक्युरिटी कम्पनि पनि चर्चामा छ । हेमा प्याराडाइज सेक्युरिटी सर्भिस नामक कम्पनिमा कार्यरत छिन । केहि युत्युब च्यानलमा उनको अन्तर्वार्त आएपछि हेमा चर्चित मात्र हैन उनको दुखलाई बुझेर सहयोगको ओइरो नै लाग्यो । त्यति मात्र हैन हेमा राइले म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन ।

भाइरल भएसंगै हेमालाई अन्तर्वार्ता र अन्य कुरामा समय दिनु परेपछि कामलाई निरन्तरता दिन असम्भव भयो। तर खुसीको कुरा उनलाई कम्पनीले अनुपस्थित भएको दिनको पनि तलव दिने प्रतिबद्दता जनाएको छ । यो कुराले गर्दा हेमा कम्पनि प्रति अझ सम्मान जनाउछिन ।

आफुले काम गर्ने कम्पनीका संचालकसंगै हेमासंग गरिएको कुराकानीको भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!