श्रीमती बाहेक भगवानले सबै थोक दिनुभयो – राजेश पायल राई

नेपाली गायनका मेगास्टार राजेशपायल राईलाई पनि त्यो चिन्ताले छोएको रहेछ । उनले आइतबार यस्तै खुलासा गरे । जहाँ उनी सम्मान हुँदैथिए । जहाँ राजेशपायलले भने, आइतबार सम्मान गर्दै थियो, जहाँ राजेशपायलले भने, ‘मैले सबैथोक पाएँ, तर जीवनमा एकथोक पाउन सकेको छैन । त्यो वा उ कतै होला ।’ राजेशपायलको यस्तो अभिव्यक्तिले एक संकेत गरेको थियो भने अहिलेसम्म ब्याचुलर रहेका राजेशपायल विवाह गर्ने सोचमा छन् । भगवानले श्रीमती बाहेक सबै थोक दिनुभयो – राजेश पायल राई..हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!