अब्दुल्लाह रिअयात्तुदिन बने मलेसियाको नयाँ राजा

एजेन्सी । मलेसियामा नयाँ राजा चुनिएका छन् । पहांग राज्यका सुल्तान अब्दुल्लाह रिअयात्तुदिन बिल्लाह शाह नयाँ राजा चुनिएका हुन् । ५९ बर्षीय सुल्तान अब्दुल्लाह मलेसियाको १६ औँ राजा बनेका हुन् ।

मलेसियाको शाही परिवारले बिहीबार अब्दुल्लालाई नयाँ राजा घोषणा गरेको बर्नामा न्यूजले लेखेको छ। मलेसिया एक संवैधानिक राजतन्त्र भएको देश हो जहाँ हरेक पाँच वर्षमा देशका नौ राज्यका नौँ शाही परिवार मध्येबाट एकजनालाई देशको राजा चुन्ने गरिन्छ ।

एजेन्सी मलेसियामा नयाँ राजा चुनिएका छन् । पहांग राज्यका सुल्तान अब्दुल्लाह रिअयात्तुदिन बिल्लाह शाह नयाँ राजा चुनिएका हुन् । ५९ बर्षीय सुल्तान अब्दुल्लाह मलेसियाको १६ औँ राजा बनेका हुन् । मलेसियाको शाही परिवारले बिहीबार अब्दुल्लालाई नयाँ राजा घोषणा गरेको बर्नामा न्यूजले लेखेको छ। मलेसिया एक संवैधानिक राजतन्त्र भएको देश हो जहाँ हरेक पाँच वर्षमा देशका नौ राज्यका नौँ शाही परिवार मध्येबाट एकजनालाई देशको राजा चुन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!