चुनावी जनसभामा शहीद हाङ्खिम्मा साईलीका नाती र नातिनी rastriyapema | December 3, 2017 | Comments छिन्ताङ् चुनावी जनसभामा शहीद हाङ्खिम्मा साईलीका नाती र नातिनीहरु,जसलाई तत्कालिन सरकारले २२ दिनको सुत्केरी अवस्थामा हत्या गरेका थिए । (तस्बीरमा नाती-नातिनीको बिचमा हिमालधन राई) तस्बीर श्रोत :हिमालधन राईको फेसबुक
प्रतिक्रिया दिनुहोस्