नेपाल आइडिएल होष्ट रिमा विश्वकर्माको डिभोर्स?

चलचित्र क्षेत्रमा राम्रै स्थान भएकी अभिनेत्री हुन् रिमा विशवकर्मा । स्वर डेब्यु यी अभिनेत्री करिब २ बर्ष अघि मात्रै बैवाहिक जीवनमा बाधिंएकी थिइनन् । बेलायतमा रहदै आएका रोबर्ट बिकसँग रिमाले काठमाण्डौंमै बिवाह गरेकी थिइन ।

नेपाल आइडिएल जस्तो चर्चित रियालीटि शोमा होष्ट गरेपछि झनै लोकप्रिय भएकी रिमामा माथी ठूलो बज्रपात पारेको हल्ला फैलिएका छन । अर्थात रिमा र रोबर्टको सम्बन्धमा पूर्णबिराम लागेको छ ।

रोबर्टले आफ्नो फेसबुकमा बर्षा रसाइली नामकी मोडलसँग इन्गेजमेन्ट गरेको तस्बिर शेयर गरेका छन । सो तस्बिर रोबर्ट र बर्षाले इन्गेजमेन्ट पछि खिचाएको प्रष्ट छ । तर, रिमासँग रोबर्टले डिभोर्स नै गरी सकेका हुन वा रिमालाई धोका दिएर बर्षासँग इन्गेजमेन्ट गरेका हुन । त्यो चाँही खुल्न सकेको छैन । – Source: Osnepal

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!