देउवा फेरी प्रधानमन्त्री बन्दै

प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम हेर्दा ईतिहासमै पहिलो पटक नेपाली कांग्रेसले यति ठुलो हार वेहोर्ने संकेत देखिएको छ । राजनीतिको लामो संघर्ष र ईतिहास बोकेको नेपाली कांग्रेसको पक्षमा देखिएको मतपरिणामको जिम्मेवारी पार्टी सभापतिका हिसावले प्रधानमन्त्री शेरवहादुर देउवाको हुन जान्छ ।

तर संगठनलाई मजवुद बनाउन र पार्टी भित्र नयां नेतृत्वलाई स्थान दिनु भन्दा आफै प्रधानमन्त्री बन्ने उन्को लालसा कांग्रेसका लागि लाभदायी रहेन् । तर पनि प्रधानमन्त्री देउवा भने अझै प्रधानमन्त्री हुने भन्दै भाषण गर्दै आईरहनु भएको छ ।चुनाव प्रचार प्रसारका क्रममा कैलालीमा अयोजित एक कार्यक्रममात देउवाले आफुलाई ज्योतीशले ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको बताए ।प्रधानमन्त्री देउवाले यसो भनेपनि प्रतिनीधि सभा र प्रदेश निर्वाचनको मत परिणाम भने उन्को पक्षमा देखिएन । ७० दशक नाघेका देउवा चोथो पटक देशको प्रधानमन्त्री हुनुहुन्छ । (भिडियोसहित)

https://youtu.be/UKVIv8Lhpc0

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!