बनेपा अपडेट: स्थानीयहरुकोे आक्रोसित भिडलाई प्रहरीले नियन्त्रणमा लिंदै

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ चारदोबाटोस्थित तरकारी बजारमा शुक्रबार दिउँसो टिपरको ठक्करले दिएर मोटरसाईकल चालकलाई गम्भिर घाईते बनाएपछि आक्रोसित बनेका स्थानीयहरुकोे भिडलाई प्रहरीले नियन्त्रणमा लिंदै। हिजो विहीबार बिहान छ बजे बनेपास्थित बुडोलडाँडामा टिपरको ठक्करले एक जना बृद्धको ज्यान गएको थियो ।

तस्वीरः पेमा लामा, रासस, काभ्रेपलाञ्चोक

banner

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!