काठमाडौँ । केही समय अगाडी सम्पन्न भएको बुगीवगीका बिजेता कबिता नेपालीले चर्चित अभिनेता पल शाहसँग म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । बुगीवगीका बिजेता भएपछि कविताको पहिलो म्युजिक भिडियो हो । गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको छायान्कन केही दिन अगाडी सम्पन्न भएको हो । भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाह र निर्देशन प्रशान्त तमाङको कोरियोग्राफी रहेको छ ।
म्युजिक भिडियोमा पल र कबिताको रामान्स सहितको डान्स देख्न सकिन्छ । चर्चित अभिनेता पल शाहसँग म्युजिक भिडियो खेली सके पछी कविता नेपाली एकदमै खुशी छन् । कबिताले पलको खुलेर तारिफ गर्नु थालेका छन् । पल शाहसंग भिडियो खेले अब फिल्म खेल्छु कविता नेपाली, खुलेर गरिन् पलको तारिफ…हेर्नुहोस् भिडियो
प्रतिक्रिया दिनुहोस्