अष्ट्रेलियामा नेपालीले कति कमाउँछन् ? हेर्नुस् भिडियो

काठमाडौँ। उच्च शिक्षा अध्ययनको लागि नेपाली विद्यार्थीको लागि अहिले अस्ट्रेलिया सर्वाधिक लोकप्रिय रोजाइ हो। विश्वविद्यालय, पढाइ र पढाइपछिको भविष्य, पीआर तथा अन्य कारणहरूले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने हरेक विद्यार्थीको पहिलो रोजाइ हुन पुगेको छ अस्ट्रेलिया । गएको वर्षमात्रै नेपालबाट १४ हजारको हाराहारीमा विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया उडेका थिए ।

अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आउने विदेशी विद्यार्थीमध्ये सर्वाधिक तेस्रो नम्बरमा रहेका नेपालीको सङ्ख्या दिनानुदिन बढिरहेको छ। अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा हालसम्म ५ लाख ९ हजारभन्दा धेरै विद्यार्थी अष्ट्रेलिया भित्रिएका छन्। एउटा नेपालीले अष्ट्रेलियामा कति कमाउँछ त ? हेर्नुस् भिडियो।

https://youtu.be/IrSTCE2zy-g

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!