र्‍याप गति गाएर चर्चामा आएकी ‘र्‍याप गर्ल’ करिश्माको नयाँ र्‍याप ( हेर्नुहोस भिडियो)

काठमाडौँ। अहिले अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता नेपाल आइडलको दोस्रो संस्करण प्रसारण भइसकेको छ। नेपाल आइडल २ प्रसारण भएको छोटो समयमा नै केही प्रतियोगीले आफ्नो छाप छोड्न सफल भइसकेका छन्।

ती मध्ये एक हुन् धनगढी अडिसनबाट नेपाल आइडलमा छनोट भएकी १७ वर्षे किशोरी करिष्मा विष्ट। अडिसनमा विष्टले यस्तो बबाल र्‍याप गाइन् की सबै जजहरु चकित परे ।जजहरु मात्रै चकित परेनन दर्शकहरुले उनको गायकी शैलीलाई अत्यन्ते मन पराए ।

उनले आफ्नो जीवन या आजभोली युवापुस्तामा हुने समस्यालाई र्‍याप बनाएर स्टेजमा प्रस्तुत गरेपछि उनको चर्चा चौतर्फि चुलिउको थियो ।नी नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिइसकेकी छिन्। थप भिडियोमा

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!