नेपाल आईडलबाट आउट हुदां रूईन काउली बुढी, हेर्नुस भिडीयो

काउली बुढी आर्थात सन्ध्या बुढाले नेपाल आईडल अडिसन दिए पश्चात उनको चर्चा नेपाली मेडियामा आत्यधिक हुन थालेको छ । उनि बहु प्रतिभाशाली कलाकार हुन् । उनि गायन , कार्यक्रम संचालन , मोडलिङ्ग , नाटक , लगायतका सम्पुर्ण क्रियाकलापहरुमा आबल छिन । उनको काउली बुढीको अवतार दर्शकले आरु विधाभन्दा ज्यादा मनपराएको पाइन्छ उनि आफै पनि उनलाई काउली बुढी बन्न धेरै रमाइलो लाग्ने बताउछिन ।

जब उनि अडिसनमा काउली बुढी बनेर निर्णायकहरु समक्ष गएर गीत गएर सुनाइन निर्णायकहरुनै आचाम्मित परे । निर्णायक हरुले उनले पछाडी बात गीत बजाएर मुख मात्र चलाएको होकी भनेर संका पनि गरे । उनलाई निर्णायक हरुले आर्को गीत गाउन भने उनले दोश्रू गीत पनि उत्क्रिस्ट ढंगमा प्रस्तुत गरिन । उनले फुलको थुङ्गा बहेरा गयो गंगाको पानिमा र बोल्दैन त्यो तिम्रो तस्बिर बूल्को दुई गीत सुनाएकी थियिन ।

kauli - काउले बुढी नेपाल आईडल थिएटर राउण्ड बाट बाहिरीइन हेर्नुहोस भिडियो

काउले बुढी नेपाल आईडल थिएटर राउण्ड बाट बाहिरीइन हेर्नुहोस भिडियोउनले अडिसन देखि आहिले सम्म गरि जम्मा ३ चरण निर्णायक हरुको मन जितेर चौथो चरणसम्म आईसकेकि छिन । यस चरणमा उनले टंक बुढाथोकीको संगीत रहेको गीत तिम्ले बाटो फेरेउ आरे बोलको गीत प्रस्तुत गरेकी छिन । उनको प्रस्तुति आगिल्ला चरण जस्तै यो चरणमा पनि उत्क्रिस्ट रहेको थियो । हेर्नुहोस उनको प्रस्तुति

https://youtu.be/3b56c-9LOYI

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!