कोरियामा सवारि दुर्घट्नामा परि गयो एक नेपालीको ज्यान

सोल – नेपालमा पर्सा जिल्ला गढि नगरपालिकाका घर भएका ४६ बर्षिय ओमप्रकास चौधरीको कोरियामा सवारि दुर्घट्नामा परि मृत्यू भएको छ ।चौधरी शनिवार आफ्नो काम सकेर साइकलमा नजिकैको मार्ट जाने क्रममा दुर्घटनामा परेका थिए ।उनि दक्षिण कोरिया स्थित गिम्पोमा कार्यरत छन् । आफ्नो काम सकेर नजिकैको मार्ट जान साइकलमा हिडिरहेको बेला उनलाइ पछाडी बाट गाडीले ठक्कर दिएको सोही कम्पनिमा कार्यरत राज मल्लले वताएका छन् ।

उक्त घटना भएपछी घइते चौधरीलाई स्थानीय अस्पतलमा पुर्याए पनि उपचार हुन नसकेपछि तत्काल यएर एम्बुलरनसबाट उनलार्ई आजु मेडिकल कलेज सुवन लगिएको र अस्पतालले केही समय पछि नै मृत घोषणा गरेको थारु कल्याणकारी सभा दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महतो बताएका छन् । ठक्कर दिने चालक किर्गिस्थानको भएको प्रहरीले जानकारी दिएको छ ।सिसिटिभि फुटेज हेर्दा मृतक चौधरिको कुनैपनी गल्ति नभएको प्रहरीले जनाएको गैर आवासीय नेपाली संघ ९एनआरएन० दक्षिण कोरियाको अध्यक्ष लक्ष्मी गुरुङले बताइन । गुरुङले घट्नाबारे नेपाली राजदुताबासमा जानकारि गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!