हावाहुरी घाईतेहरूका लागि भरतपुरमा १ सय २ जनाले गरे रक्तदान

बारा र पर्सा जिल्लाका हावाहुरीबाट प्रभावित नागरिकका लागि चितवनमा १ सय २ जनाले रक्तदान गरेका छन् ।

आज भरतपुरको चौविसकोठीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहयोगी हात लगाएतका चितवन सामाजिक अभियानकर्ताको आव्हानमा रक्तदान गरिएको अभियान्ता सुर्य पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!