आज कुन देशको पैसाको भाउ कति छ ? हेर्नुस आजको विनिमय दर।

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य उकालो लागेको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १० रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १० रुपैयाँ ९५ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४४ रुपैयाँ ६८ पैसा, १ सय ४५ रुपैयाँ ७७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ५८ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर ३० रुपैयाँ ४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २१ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ १९ पैसा छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६४ रुपैयाँ ६६ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २ सय ९४ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर २ सय ९४ रुपैयाँ २९ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!