रातमा अस्पतालभित्र पुग्दा फिलिपको दर्दानक अवस्था, क्रिस्टिना आईन मिडियामा

कृस्टिना श्रेष्ठले आफुहरुको सक्रियतामा धेरै सामाजिक कार्य भए पनि यो पछिल्लो बिदेशी नागरिक फिलिपको विषय निकै संबेदनसिल रहेको बारे पनि उनले प्रस्ट गराएकी छिन् । नाजुक स्वास्थ अवस्थाका बाबजुद नेपालमा बेवारिसे हुदा उसलाई मानबिय व्यवहार गर्नु कर्तव्य भएको बताएकी छिन् ।

आज धेरै नेपाली बिदेशी भुमिमा काम गरिरहेको बेला भोलि नेपालीलाई पनि यो दु:ख बिदेशी भुमीमा पर्न सक्ने भएकाले नेपालमा बिदेशी नागरिकलाई मानबिय सेवा प्रदान गर्नु सबैको लागी राम्रो सन्देश हुन सक्ने र सरकारले पनि उनको उद्दार बारे सोच्नु पर्ने बताएका छन । मध्यरातमा अस्पताल भित्र पुग्दा फिलिपको दर्दानक अवस्था |उनका साथिहरुले उपचारका लागी नर्भिक अस्पतालमा भर्ना गरे संगै उनको स्वास्थ्य अवस्था बारे अनलाइन टिभी नेपाललाई जानकारी दिदै बेलायती नागरिक अहिले अलि राम्रो भएको बताएकी छिन ।

हेर्नुहोस् भिडिय

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!