छोरालाई क्यान्सर भएपछि आमा गइन् पोइल

काठमाडौ। भनिन्छ दु:ख जहाँ हुन्छ त्यही झन दु:ख थपिन्छ । यस्तै दु:खको महासागर बोकेर आफ्नो नाती बचाईदिने कोही छन् कि भनेर बाटो हेर्दैछन् बुढा भएका हजुरबुवा हजुरआमा ।

काभ्रे घर भएका प्रशान्त दुलाल बिगत दुई बर्ष देखी क्यान्सरको उपचार् गराईरहेका छन् । उनी बाच्ने सम्भाबना निक्कै कम छ तर पनि पैसा भएको खडमा उपचार हुन्छ नत्र रगत दिदै बस्नु सिवाय अरु कुनै उपाय छैन ।

भारी बोकेर नातिको यसरी उपचार गर्दैछन् बुढा हजुरबा हजुरआमा, आमा पोईल गईन् बाबुले अर्कै बिहे गरे

सहयोगको लागि हजुर आमाको फोन नं:9860109326

रगत दिनको लागिपनी पैसा छैन यि बुढा हजुरबुवा हजुर आमा संग । आफुसंग भएको खेत बेची सके घर मात्रा बाँकी छ । बुहारी पोईल गई छोराले अर्कै बिहे गरेर बहिरै बस्छ । बुढा भएका हजुर बुवा भारी बोकेर नातिलाई रगत चढाई रहेकाछन् ।

हेरौं नातिलाई काखमा लिएर बसेकी हजुरआमासंग गरिएको वेदनाले भरिएको संवाद:

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!