आज कुन देशको पैसाको भाउ कति छ ? हेर्नुस आजको विनिमय दर।

काठमाडौँ । आज बिहीबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य ओरालो लागको छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय ९ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर मूल्य १ सय ९ रुपैयाँ ७८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १ सय ४३ रुपैयाँ ६८ पैसा, १ सय ४४ रुपैयाँ ४७ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ २७ पैसा रहेको छ।

कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ १५ पैसा रहेको छ।

युएई दिराम १ को खरिददर २९ रुपैयाँ ७२ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८९ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ७७ पैसा छ भने बिक्रिदर २६ रुपैयाँ ९१ पैसा रहेको छ। दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्रिदर ९ रुपैयाँ ६८ पैसा रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३ सय ५८ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रीदर ३ सय ६६० रुपैयाँ १७ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रीदर २ सय ९१ रुपैयाँ १९ पैसा रहेको छ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर

 

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!