बिद्यार्थीहरुले लगाईदिए प्रध्यापक ओझालाई कालोमोसो दली जुताको माला

रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक बिष्णुराज ओझामाथि विश्वविद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले कालोमोसो दली जुताको माला लगाईदिएका छन् ।

रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका 75% प्रध्यापकहरुले रुटिङमा पढाउदैनन् । प्रध्यापकहरुकाे अनुकुल समयमा विद्यार्थीहरुले पढ्नु पर्ने वाध्यता उहिल्यैवाट छ । यसकाे स्थायी समाधान कुनै शिक्षक/ प्रध्यापकलाई विद्यार्थीले सजाएँ दिनु किमार्थ सहि वाटाे हुदै हाेईन । त्यस्ता प्रध्यापकलाई हाजिर गर्न दिने र तलव खुअाउने प्रशासन र भिसीलाई झन् वढी कारवाहि गर्नु पर्दैन ?

Image may contain: one or more people and people sitting
विष्णु अाेझा काण्डलाई उचित छानविन गरि दाेषि उपर कडा कारवाहि गर्न र रामपुर क्याम्पसकाे चरम राजनितिकरणकाे अवस्था अन्त्य गर्न जाेडदार माग गर्दछाैं । कसैकाे हुलईज्जत गरिने कुरालाई अनावश्यक वढावा दिने शैली र संस्कारले मानव सभ्यतालाई कमजाेर वनाउने निश्चितछ ।

यो निन्दनीय कार्यलाई के भन्नु हुन्छ?

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!