स्कुलको होस्टल भित्र मेरियाको झुन्डिएको अवस्थामा शंकास्पद मृत्यु

काठमाडौं–प्रमुख प्रशासनिक केन्द्र सिंहदबारको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

यसैपनि सर्वसाधारणको सहज प्रवेश पहुँच नभएको सिंहदरबारमा सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै थप कडाइ गर्न थालेको हो ।

अघिपपछि परिचय पत्र हेरेरभित्र प्रवेशको व्यवस्था भएपनि अहिले झोला जाँच गर्न थालिएको छ भने सवारी साधनको भित्र पनि जाँच गर्न थालिएको छ ।

भित्र प्रवेश गर्ने सवारी साधनको जाँचमा कडाइ हुन थालेपछि बिहानको कार्यालय समयमा सिंहदरबार आसपासमा सवारी जाम समेत हुन थालेको छ ।

साथै मन्त्रालयको मुख्य प्रवेशद्वारमा पनि अघिपछि भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ

प्रतिक्रिया दिनुहोस्

error: Content is protected !!